Comments Add Comment

नेपाल फोटो प्रतियोगितामा कुन-कुन तस्वीर विजयी भए ? हेर्नुस्

फोटो पत्रकार क्लवको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ को उपाधि दिपकरत्न बज्रचार्यले जितेका छन् । भूकम्पमा जादै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको आइएमई–ग्लोबल–आइएमई फोटो अफ द इयर ०७३  घोषित भएको हो ।

Photo-of-the-year

 

देशभरबाट प्राप्त फोटोहरुको निर्णायक चरण भारतका वरिष्ठ फोटोग्राफर प्रसान्त पन्जियार अध्यक्षतामा रहेकोे  निर्णायक मण्डलले बिजेता सहित उकृष्ट फोटोहरु छानेको हो ।

कुन विधामा कुन तस्वीर विजयी भए ? हेर्नस् ।

संस्कृति र पर्यटन

यो विधामा दिनेश श्रेष्ठको तस्वीर पहिलो भएको छ । बाला चतुर्दशीमा ललितपुरको ब्रज बाराही मन्दिमा बत्ती बाल्दै गरेका महिलाहरू ।
यो विधामा दिनेश श्रेष्ठको तस्वीर पहिलो भएको छ । बाला चतुर्दशीमा ललितपुरको ब्रज बाराही मन्दिरमा बत्ती बाल्दै गरेका महिलाहरू ।
विभिन्न समुदायका मानिसहरू भेला भएर होली खेल्दै गरेको सम्ब्रन्दा बज्राचार्यको तस्वीर दोस्रो भएको छ ।
विभिन्न समुदायका मानिसहरू भेला भएर होली खेल्दै गरेको सम्ब्रन्दा बज्राचार्यको तस्वीर दोस्रो भएको छ ।
आभाष कर्मचार्यको यो तस्वीर तेस्रो भएको छ । यो तस्वीर कार्तिक नाचका क्रममा पाटन दरबार स्क्वायर क्षेत्रमा खिचिएको थियो ।
आभाष कर्मचार्यको यो तस्वीर तेस्रो भएको छ । यो तस्वीर कार्तिक नाचका क्रममा पाटन दरबार स्क्वायर क्षेत्रमा खिचिएको थियो ।

डेली लाइफ

यो विधामा ह्युम पाइपमाथि उफ्रिएर रमाइरहेकी युवतीको तस्वीर कलात्मक तस्वीर पहिलो भएको छ । यो तस्वीर नरेश श्रेष्ठको हो ।
यो विधामा ह्युम पाइपमाथि उफ्रिएर रमाइरहेकी युवतीको कलात्मक तस्वीर पहिलो भएको छ । यो तस्वीर नरेश श्रेष्ठको हो ।
लोमानथाङमा दुर्इ बालबालिका डोर्याउँदै गरेको यो तस्वीर गोपेन रार्इले खिचेका हुन् । डेली लाइफ विधामा यो तस्वीर दोस्रो भएको छ ।
लोमानथाङमा दुर्इ बालबालिका डोर्याउँदै गरेको यो तस्वीर गोपेन रार्इले खिचेका हुन् । डेली लाइफ विधामा यो तस्वीर दोस्रो भएको छ ।
साँखुमा एक महिला नेपाली कागजको फ्रेस बोक्दै गरेको प्रताप थापाको यो तस्वीर तेस्रो भएको छ ।
साँखुमा एक महिला नेपाली कागजको फ्रेम बोक्दै गरेको प्रताप थापाको यो तस्वीर तेस्रो भएको छ ।

नेचर एण्ड वाइल्ड लाइफ

यो बिधामा रमेशकुमार पौडेलको तस्वीर पहिलो भएको छ । तस्वीरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु छन् ।
यो बिधामा रमेशकुमार पौडेलको तस्वीर पहिलो भएको छ । तस्वीरमा चितवन राष्ट्रिय निकुञ्जभित्रको जंगलमा देखिएका मयुरहरु छन् ।
Summer love
दोस्रो तस्वीर विश्व ताम्रकारको हो ।
यो विधामा विकास द्धारेको लाटोकोसेरो जोडीको गुँडमा बसेको तस्वीर तेस्रो भएको छ ।
यो विधामा विकास गड्गीको लाटोकोसेरो जोडीको गुँडमा बसेको तस्वीर तेस्रो भएको छ ।

नेपाल स्माइल

नभेश चित्रकारको तस्वीर यो विधामा पहिलो भएको छ । स्कुलबाट फर्कँदै गएका एक बालकले काँधमा सानो बच्चा बोकेका छन् ।
नभेश चित्रकारको तस्वीर यो विधामा पहिलो भएको छ । स्कुलबाट फर्कँदै गएका एक बालकले काँधमा सानो बच्चा बोकेका छन् ।
काठमाडौं फनपार्कमा रमाइरहेका एक बालकको यो तस्वीर दोस्रो भएको छ । यो तस्वीर रजेन्द्र केसीले आफ्नो क्यामरामा कैद गरेका हुन् ।
काठमाडौं फनपार्कमा रमाइरहेका एक बालिकाको यो तस्वीर दोस्रो भएको छ । यो तस्वीर रजेन्द्र केसीले आफ्नो क्यामरामा कैद गरेका हुन् ।
 रोपाइका क्रममा हिलोले लतपतिएका एक युवकको तस्वीर सुलश भक्त श्रेष्ठको हो । यो तस्वीर नेपाल स्माइल बिधामा तेस्रो भएको छ ।

रोपाइका क्रममा हिलोले लतपतिएका एक युवकको तस्वीर सुलश भक्त श्रेष्ठको हो । यो तस्वीर नेपाल स्माइल बिधामा तेस्रो भएको छ ।

स्पोर्टस

यो विधामा सर्विन्द्रकुमार पुनको तस्वीर पहिलो भएको छ । तस्वीर रूकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुादा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन् ।
यो विधामा सर्विन्द्रकुमार पुनको तस्वीर पहिलो भएको छ । तस्वीर रूकुमको तकसेरा गाविसको तक गाउँको एक परम्परागत घरको छतमा फुटबल खेल्दै स्थानीय बालकहरु । भिरालो जमिन हुने पहाडी क्षेत्रमा खेल्ने मैदान नहुँदा खेल्ने उमेरका बालबालिकाहरु विकल्पका रुपमा घरको छतलाई पनि प्रयोगमा ल्याउने गरेका छन् ।
रोविक उपाध्यायको तस्वीर दोस्रो भएको छ । चप्पल लगाएर फुटबल खेल्दै गएका एक बालकको कलात्मक तस्वीर ।
रोविक उपाध्यायको तस्वीर दोस्रो भएको छ । चप्पल लगाएर फुटबल खेल्दै गएका एक बालकको कलात्मक तस्वीर ।
यो विधामा मुस्ताङमा साइकल गुडाइरहेका दुर्इ जनाको तस्वीर तेस्रो भएको छ । यो तस्वीर उमेश श्रेष्ठको हो ।
यो विधामा मुस्ताङमा साइकल गुडाइरहेका दुर्इ जनाको तस्वीर तेस्रो भएको छ । यो तस्वीर उमेश श्रेष्ठको हो ।

समाचार

यो विधामा नभेश चित्रकारको तस्वीर कहिलो भएको छ । विनाशकारी भूकम्पले भत्किएको भग्नावशेषले थिचिएको व्यक्तिको तस्वीर छ ।
यो विधामा नभेश चित्रकारको तस्वीर पहिलो भएको छ । विनाशकारी भूकम्पले भत्किएको भग्नावशेषले थिचिएको व्यक्तिको तस्वीर छ ।
भूकम्पपछि ललितपुरको खकनाको तस्वीर दोस्रो भएको छ । यो तस्वीर राजेश गुरूङले खिचेका हुन् ।
भूकम्पपछि ललितपुरको खकनाको तस्वीर दोस्रो भएको छ । यो तस्वीर राजेश गुरूङले खिचेका हुन् ।
लक्ष्मीप्रसाद नाखुसीको तस्वीर तेस्रो भएको छ । भूकम्पका बेला आफन्त गुमाएपछि भावविहृवल बनेकी महिलाको तस्वीर हो यो ।
लक्ष्मीप्रसाद नाखुसीको तस्वीर तेस्रो भएको छ । भूकम्पका बेला आफन्त गुमाएपछि भावविहृवल बनेकी महिलाको तस्वीर हो यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment