+
+
Shares

प्रियंका भन्छिन् – यो फेसन हलिउड मोडलले समेत पछ्याउँछन्

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २७ गते १५:३५

priyanka karki (1)
सार्वजनिक कार्यक्रममा पहिरनमा सधै नै विविधता ल्याउन सिपालु नायिका हुन् प्रियंका कार्की । प्रियंकाको पहिरन सधै नै फरक हुन्छ र त्यसले खुबै चर्चा पनि पाउँछ ।

आइतबार चलचित्र ‘छक्का पन्जा’को विशेष शोमा पुगेकी नायिका कार्कीले फरक पहिरन लगाइन् । उनको पहिरनको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत जिज्ञासा राखेका थिए ।

यो पहिरन हलिउडका चर्चित मोडलहरुले समेत फलो गर्ने गरेको प्रियंको दाबी छ । अन्तरराष्ट्रिय क्षेत्रमा समेत चर्चित रहेको यो पहिरनलाई गीगी हडिड र केन्डल जेन्नेर जस्ता मोडलले समेत पछ्याउने प्रियंकाले दाबी गरिन् ।

priyanka karki (3) priyanka karki (5)
priyanka karki (10) priyanka karki (12)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?