Comments Add Comment

तस्बिरमा हेर्नुहोस् रेखादेखि अनमोलको दशैं

anmol and bhuwan tika
बिहान पौने ९ बजेको साइत पार्दै नेपालीहरुले विजयादशमीको टिका लगाएका छन् । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकारले पनि आफू भन्दा ठूलाको हातबाट टिका लगाएका छन् ।

नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले आमा सरस्वती थापाको हातबाट टिका लगाइन् । यस्तै, नायक अनमोल केसीले बुबा भूवन केसीको हातबाट टिका लगाएका छन् ।
rekha tika

rekha tika in babu
हाँस्य कलाकार दीपाश्री निरौलाले विराटनगरमा रहेको आफ्नो घरमा टिका लगाएकी छिन् । दीपाले परिवारसँग रमाइलो गर्दै टिका लगाएको बताएकी छिन् ।dipa dashain

अनमोल र रेखाले भने काठमाण्डौमा नै टिका लगाएका छन् । यसका साथै, अन्य कलाकारले पनि दशैंको टिका लगाएर आर्शिवाद थापेको बताएका छन् ।

मुख्य घरमा टिका लगाएपछि आफन्तको जाने तयारीमा रहेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment