Comments Add Comment

तीन वर्षीया बालिका बालात्कृत

५ बैशाख, नवलपरासी । नवलपरासीको कावासोतीमा तीन वर्षीया बालिका बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी परेको छ ।

स्थानीय १३ वर्षीय एक बालकले तीन वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले इलाका प्रहरी कार्यालय कावासोतीमा उजुरी दिएका हुन् ।

जबरजस्तीकरणी गर्ने बालकलाई प्रहरीको निगरानीमा राखिएको छ । घटनाको अनुसन्धान गरी बालकलाई सुधारगृहमा पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment