Comments Add Comment

के छापियो शुक्रबारका दैनिक पत्रिकामा

आज मिति २०७० भदौ १४ गते शुक्रबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले नेपाली कांग्रेसले बहुपदीयपहिचानका आधारमा सात प्रदेशसहितको राज्यपुर्नसंरचना हुनुपर्ने प्रस्ताव रोखेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले शान्ति मिसनको शोधभर्ना रोक्ने राष्ट्रसंघको चेतावनी रहेको खबरलाई मुख्य रुपमा छापेको छ भने अन्नपूर्ण पोस्टले माओवादी कमाण्डर कांग्रेसमा प्रवेश गरेको खबरलाई मुख्य बनाएको छ ।

नागरिक दैनिकले ठूला दलहरु आफ्नै गुटका कारण पछि पर्ने डरमा रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ भने कांग्रेसले उम्मेदवारको मापदण्ड तोकेको खबरलाई कान्तिपुर दैनिकले मुख्य खबर बनाएको छ।

1

2

3

4

5

6

7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment