Comments Add Comment

निर्वाचन क्षेत्र निर्धारणसम्बन्धी प्रतिवेदन निर्वाचन आयोगलाई

१८ भदौ, काठमाण्डौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले तयार पारेको प्रतिवेदन सरकारले आज निर्वाचन आयोगलाई बुझाउँदैछ ।

संविधानसभाको निर्वाचनका लागि क्षेत्र निर्धारण गरी आयोगले प्रतिवेदन बुझाएको झण्डै ३ साता पछि सरकारले निर्वाचन अयोागलाई आज बुझाउन लागेको हो । । अयोगले साउन २४ गते सरकारलाई २ सय ४० ओटै निर्वाचन क्षेत्र राख्ने गरी सिफारित गरेको थियो ।

सरकारले निर्धारण अयोगको प्रतिवदेन बुझाउन ढिलाई गरेपछि निर्वाचन आयोगले गर्ने काम ढिलाई भएको छ । तर निर्वाचन अयोगले निर्धारण अयोगको प्रतिवेदन बिनानै मतदाता केन्द्र निर्धारण लगायतका काम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment