Comments Add Comment

एमालेको उम्मेदवारका लागि ५ पत्रकारको नाम सिफारिस

१९ भदौ, काठमाडौं । प्रेस चौतारी नेपालले आगामी संविधानसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट समानुपातिकको उम्मेदवार बनाउन ५ जनाको नाम सिफारिस गरेको छ ।

प्रेस चौतारीको सचिवालय बैठकले अध्यष राजेन्द्र अर्याल,सल्लाहकार शम्भू श्रेष्ठ, पूर्व अध्यक्ष गगन विष्ट, वरिष्ठ पत्रकार गोपाल थपलिया र कौशल चेम्जोङको नाम सिफारिस गरेको हो । एमालेले माग गरे अनुसार ५ पत्रकारको नाम सिफारिस गरिएको महासचिव माधव नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment