+
+
Shares

रेखाको हातबाट द्रौपदीको बिमोचन

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २१ गते १४:३४

नायिका रेखा थापाले शुक्रबार लेखक तथा गीतकार राजेन्द्र थापाको ‘द्रौपदी’ नामक पुस्तकको बिमोचन गरेकी छिन् । यसअघि ‘खेलौना’ नामक पुस्तक लेखेर आलोचना र चर्चा दुबै कमाएका थापाले यस पश्चात ‘द्रौपदी’ बजारमा ल्याएका हुन् ।उपन्यास ‘खेलौना’ले पुस्तकमा पनि सेक्सलाई भित्राएको भन्दै आलोचना भएको थियो ।

rekha-thapa-dropati-ko-bimo तर उनै राजेन्द्रले निकालेको दोश्रो पुस्तक नेपाली सिनेमामा सेक्सी छवि बनाएरै चर्चा बटुलेकी नायिका रेखा थापाको हातबाट गरियो । कार्यक्रममा बोल्दै रेखाले अहिले पुरुष पनि द्रौपदी बन्न वाध्य भएको तर्क गरिन् । लेखक थापाले रेखालाई सिम्बोलिक रुपमा पुस्तकको बिमोचन गराएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?