+
+
Shares

डलरको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते ११:१४

२४ भदौ, काठमाडौं । आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । हिजो १०५ रुपैयाँभन्दा केही पैसा कममा डलर बिक्री गरेका वाणिज्य बैंकहरुले आज पनि सोही दर सार्वजनिक गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र नबिल बैंकले डलरको बिक्री मूल्य १०४.६५ र खरिद मूल्य १०३.५३ तोकेको छ भने एभरेष्ट बैंकले बिक्री दर १०४.७० रुपैयाँ र खरिद दर १०४.१० रुपैयाँ तोकेको छ । नेपाल राष्ट्र बैंकले सोमबारको लागि डलरको बिक्री दर १०४.६७ र खरिद दर १०४.०७ रुपैयाँ निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?