+
+
Shares

कतार र ब्रिटिस एयरवेजबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २४ गते १८:३२

२४ भदौ, काठमाडौं । कतार एयरवेजले यात्रा दूरीको आधारमा ग्राहकलाई छुट दिने स्किममा ब्रिटिस एयरवेजसँग साझेदारी गर्ने घोषणा गरेको छ ।

qatar

कतार एयरवेजले आफ्नो जहाजबाट यात्रा गर्ने व्यक्तिहरुलाई पटक पटकको यात्राको दूरी रेकर्ड गरी निश्चित दूरीबापत निश्चित रकमको सहुलियत दिने व्यवस्था लागू गरेको छ ।

हालसम्म कतार एयरवेजका यात्रुले मात्र पाउने यो सुविधा अब बि्रटिश एयरवेजका एयरक्राफ्टमा यात्राले गर्नेले पनि पाउनेछन् । यी दुई कम्पनी जुनमा यात्रा गरे पनि दूरी गणना हुने र जुन कम्पनीको पनि सुविधा लिन सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?