+
+
Shares

विश्व विकास बैंकले १८ प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १२:४४

२५ भदौ, काठमाडौं । विश्व विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई आगामी साधारण सभामा पेश गर्नुपर्ने छ ।

बैंकले गत आवमा प्रतिसेयर २४.३५ रुपैयाँ आम्दानी गर्ने गरी ६ करोड १४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यस बैंकको चुक्ता पुँजी २५ करोड २० लाख रुपैयाँ रहेको छ ।

bishwa bikas logo

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?