+
+
Shares

सूचीकरण शुल्क बुझाउन कम्पनीहरुलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २६ गते १२:२५

nepal-stock-exchange_20120120082551

२६ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले सेयर कारोबारको लागि सूचीकृत भएका कम्पनीलाई चालू आर्थिक वर्षको शुल्क बुझाउन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

सूचीकरण नविकरणको लागि असोजभित्र शुल्क बुझाउनुपर्ने व्यवस्था रहेको छ । १० करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीको लागि नेप्सेले नविकरण शुल्क ५० हजार रुपैयाँ तोकेको छ । त्यस्तै ५ करोडदेखि माथिका कम्पनीलाई ३५ हजार शुल्क तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?