+
+

३ किलोको च्याउ देख्नुभएको छ ? छैन भने हेर्नुस् (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ११ गते १६:०१

च्याउ कति सम्म ठूलो होला ? के तपाइँले तिन किलो सम्मको च्याउ हुन्छ भन्ने कुरा पत्याउनुहुन्छ ? कहाँबाट पत्ताउनु ? एउटा च्याउ १-२ सय ग्रामको हाराहारीकै हुन्छ ।

mushroom

तर पोल्याण्डमा भने ३ किलोको च्याउ फेला परेको छ । पोल्याण्डको उत्तर पश्चिमी जंगलमा तिन किलो तौल तथा छाताको व्यास ४० सेन्टिमिटर भएको च्याउ फेला परेको हो ।

बोलेटस नामको उक्त च्याउ बिडगोस्जेक जंगलमा स्थानीय एक मानिसले फेला पारेको हुन् ।
भिडियोमा हेर्नुस् यो राक्षसी च्याउ

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?