+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
चितवन राइनोज 2025
0/0
Shares

प्रियंकाको हुनेवाला श्रीमान् हिरो नभएपनि हुने

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर १६ गते १२:२४

बलिउडकी अविवाहित नायिका प्रियंका चोपडाले आफूले मनपराउने यूवक सिने नगरीको भएपनि नभएपनि खासै फरक नपर्ने बताएकी छिन् । ‘उ नायक भएपनि हुन्छ, नभएपनि हुन्छ, तर निक्कै जेहेन्दार हुनुपर्छ’, प्रियंकाले संचारमाध्यमसँग भनिन् ।priyanka-chopraतर उनीसँग केटाको विशेषताले भरिएको सूची भने लामो नै छ । ‘उसले मलाई सम्मान गर्नुपर्छ, म चाहन्छु उ निक्कै हाँसीमजाक गर्ने होस् तर तल गिरेर भने होइन’, चोपडाले भनिन् ।

उनको रोजाइको केटाले जीवनमा केही न केही प्राप्त गरेको हुनुपर्नेछ । उनले भनिन्, ‘म जीवनमा उसलाई कहिले पनि सम्मान गर्दिन जोसँग केही पनि कुराको प्राप्ती छैन ।’ ३१ बर्षको जवानीमा दौडदै गरेकी पूर्व मिस वल्र्ड प्रियंकाले रोजेको जस्तो केटा फेला पार्छिन या पार्दिनन् त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?