Comments Add Comment

अष्ट्रेलियामा ‘महयात्रा’ हुने

चर्चित हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अष्ट्रेलियामा रहेका नेपालीहरुलाई हसाँउने भएका छन् । ‘महयात्रा २०१४’ नाम दिइएको यो कार्यक्रममा मह जोडीका अलवा बसुन्धरा भुषाल, किरण केसी, नरेन्द्र कंसकार, शिवहरी पौडेल, गायिका कुन्ती मोक्तान र हरिवंशका छोरा मोहित आचार्यको पनि सहभागिता रहनेछ ।maha-yatra-ko-photoमेलवर्नमा रहेको सोलाङचरले आयोजना गर्न लागेको यो कार्यक्रम मेलवर्न, सिड्नी, बि्रस्बेन, पर्थ, एडिलेडमा हुनेछ । पर्थबाट सुरु हुने महयात्रा सिड्नीमा गएर सकिनेछ । यो कार्यक्रममा सहभागी हुनका लागि मह जोडी सहित अन्य कलाकारहरु जनवरी १६ मा अष्ट्रेलिया पुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment