८ असार, काठमाडौं । कलर्स मोवाइलले सिडिएमए मोबाइलका दई नयाँ सेट बजारमा ल्याएको छ । कम्पनीले ‘सि-१५’ र ‘सिजी- ९५०’ मोडलका सिडिएमए मोबाइल सेट बजारमा ल्याएको हो ।
‘सि-१५’ १००० एमएयच क्षमताको ब्याट्रि रहेको छ भने १.८ इन्चको स्कि्रन, क्यामेरा, एफएम रेडियो र अडियो प्लेयर लगायतका सुविधाहरु रहेका छन् । यस मोडललाई कम्प्युटरमा समेत जोडेर काम गर्न सकिने कम्पनीले बताएको छ ।
त्यसैगरि, ‘सिजी- ९५०’ मोडलमा दुईवटा सिडिएमए र जिएसएम सिम कार्ड प्रयोग गर्न सकिने छ । १४०० एमएएच व्याटि्र रहेको यस मोडलमा एफएम रेडियो, एमपीथि्र र एमपीफोरबाट गीत संगीतको मज्जा लिन सकिन्छ । यो मोडलमा ब्लूटुथ समेत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4