+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पारदर्शी पहिरनमा भित्री बस्त्र नलगाएपछि किमले छोपिन् हातले बक्षस्थल

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ५ गते १६:३१

kim-photo-hot

सेल्फी आफैमा निक्कै लोकपि्रय बन्दैछ सेलिब्रेटीका लागि । तर चर्चित मोडल तथा टेलिभिजन स्टार किम कार्दशियन भने सेल्फीकै कारणले तनाव भएको छ । हालै मात्र पारदर्शी पहिरन लगाएकी किमका सहयोगीले उनको तस्बिर लिन खोजे ।

तर उनले पारदर्शी पहिरन लगाएकी थिइन् । भित्री बस्त्र समेत नलगाएकाले किमको गोप्य अंगहरु स्पष्ट देखिएका थिए । यसैले उनी फोटो खिच्दै गर्दा एक्कासी बसिन् र आफ्नो बक्षस्थल हातले छोपिन् । यो दृश्य हेर्नलायक नै थियो ।kim-photo-sexy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?