+
+
Shares

प्रेमीले नै अश्लिल भिडियो सार्वजनिक गरेपछि तनावमा अभिनेत्री

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १२ गते ९:००

lauren and her bf
पूर्व टीभी स्टार एवं मोडल लारेन गुजर यतिबेला तनावमा छिन् । उनी तनावमा रहनुको कारण, आफ्नै अश्लिल भिडियो सार्वजनिक हुनु हो । उनका पूर्वप्रेमी ज्याक मैकलिनले अश्लिल भिडियो मोबाइल मार्फत सार्वजनिक गरिदिएपछि उनको तनाव एकाएक बढेको हो ।

६ सेकेन्डको यो मोबाइल भिडियोमा लारेन र उनका पूर्व प्रेमी अन्तरंग सम्बन्ध राख्दै गरेको अवस्थामा देखिन्छन् । जहाँ लारेन प्रेमीको माथि देखिएकी छिन् । आफ्नो घरमा उनी र उनका प्रेमीले रोमान्स गरेका थिए ।

उनले आफ्नो प्रेमीले यो भिडियो सार्वजनिक गरे नगरेको बारेमा आफू अनविज्ञ रहेको बताइन् । तर आफू रिसले आगो भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?