+
+

जीवनसँग नन्दिताको कस्तो प्रेम ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते ११:५७

jiwan-nandita-and-hemanta
गीतकार निलम आम्बुहाङ राइको शब्दमा समावेश एक गीतको म्यूजिक भिडियोको छायांकन भएको छ । सुरेश अधिकारीको संगीत रहेको गीतमा हेमन्त शर्माले आवाज दिएका छन् ।
गीतको भिडियोलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । भिडियोमा नेपाली सिनेमाका चर्चित नायक जीवन लुइटेल र नायिका नन्दिता केसीको अभिनय छ । नन्दिता यतिबेला म्यूजिक भिडियोमा नै व्यस्त छिन् भने जीवन चलचित्रको कामबाट फुर्सद निकालेर भिडियो खेलिरहेका छन् ।

गायक शर्माले गीत पनि निक्कै मिठो भएको भन्दै भिडियो पनि आकर्षक बनेको बताए ।  hemanta-and-nandita

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?