+
+
Shares

ऋतिकसँग सुजनले ४ सय करोड मागेको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन १३ गते १५:२३

ritik-and-sujan
अलग भैसकेपछि पनि बलिउडका चर्चित नायक ऋतिक रोशन र उनकी पूर्वपत्नी सुजन विचको सम्बन्धले सधै नै चर्चा पाइरहेको छ । यसैविच बलिउडको एक चर्चित टेलिभिजनले नयाँ खुलासा गरेको छ ।

ऋतिकसँग यसअघि सुजनले १ सय करोड मागेको खबर आएको थियो । तर सुजनले उक्त खबरलाई झुठो भनेकी थिइन् । तर, यसपटक आफ्नो जीवनयापनको लागि भन्दै ऋतिकसँग अलग भैसकेकी सुजनले ४ सय करोड मागेको खबर आएको छ । दुई जनाविच ३ सय ८० करोडमा संझौता भैसकेको बताइन्छ ।

यो खबरलाई सुजन र ऋतिकले कसरी पुष्टी गर्ने हुन् हेर्न बाँकी नै छ । हालै मात्र छोराको जन्मदिनमा ऋतिक र सुजन एकसाथ देखिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?