यसअघि ‘दिङ्ला बजारमा’ गीत सार्वजनिक गरेर चर्चा कमाएका गायक योगेन्द्र राईले आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइरहेका छन् । यसैक्रममा, उनले ‘आज यहाँ भोली कहाँ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
‘उत्साह’ एल्बममा समावेश यो गीतमा राइकै शब्द तथा संगीत छ । विज्ञान राइको सम्पादन तथा निर्देशनमा तयार भएको भिडियो आभेष आचार्यको छायांकन, गीता राइको नृत्य निर्देशन छ । गायक राइले आफूले सांगीतिक क्षेत्रलाई निरन्तरता दिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4