Comments Add Comment

आज आर्यनको जन्मदिन, मध्यरातमा सपनाको यस्तो सरप्राइज

aaryan-and-sapana
अगष्ट ५ तारिखमा सधै नै जन्मदिन मनाउँदै आएका नायक आर्यन सिग्देललाई पत्नी सपनाले सरप्राइज दिइन् । मध्यरातमा मस्त निद्रामा रहेका आर्यनलाई उठ्नुहोस् भन्दै सपनाले केक राखेको स्थानमा लगिन् । सपनाको सरप्राइजले आर्यन पनि मख्ख बने ।

नेपाली सिनेमाका चकलेटी नायक सिग्देलले आफ्नो जन्मदिन कुनै विशेष कार्यक्रम गरेर मनाउने गरेका छैनन् । तर सपनाको मध्यरातमा सरप्राइज पाएपछि आर्यन पनि खुशी छन् । तर जन्मदिनको शुभकामना दिन चाहने उनका फ्यान र मिडियाकर्मी भने उनको फोन नउठाउने बानीले हैरान नै देखिएका छन् ।

चल्तीको हिरोको यस्तो बानीले अप्ठ्यारो परेको गुनासो उनका साथीभाई पनि गर्छन् । चकलेटी नायक आर्यन सिग्देललाई ह्याप्पी बर्थ डे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment