बलिउडमा सिरियल किसरको रुपमा परिचित नायक इमरान हाश्मीलाई अहिले यो उपनाम अरुले लिने हुन् कि भन्ने ठूलो पिर छ । सायद यही भएर होला उनी आफ्नो चुम्बन कथाको बारेमा बोलिरहेका छन् ।
उनले चलचित्र ‘राजा नटवरलाल’मा अभिनेत्री हुमैमा मलिकसँग पनि चुम्बन गरेका छन् । योसँगै उनको पर्दामा २९ जना नायिकासँग चुम्बन गरेको अनुभव बनेको छ ।
अहिले बलिउडमा अन्य कलाकारले पनि खुलेयाम चुम्बनको दृश्य दिन थालेका छन् नि भन्ने प्रश्नमा इमरानले भने-‘उनीहरुसँग १० घन्टाको भए, मसँग १ हजार घन्टाको चुम्बन अनुभव छ ।’ उनले आफूलाई चुम्बनको मामालामा अरुले उछिन्न नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4