+
+
Shares

वलिउडमा जसको सधै चर्चा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते ८:५९

salman-sarukhमुम्बई । बलिउड कलाकारको जीबन सामान्य छैन । सेलीब्रेटी भएकै कारण हर समय उनिहरु आफुलाई सुखी देखाउन चाहन्छन् । तर, समयले साथ दिंदैन सबैलाई सुखी हुनका लागि ।

सामान्य काम गरेर पनि चर्चामा आउने कलाकारलाई सुखीको दर्जामा राख्छन् बलिउडकर्मी । यस अर्थमा सलमान खान सबै भन्दा अगाडी छन् । अर्को अचम्म लाग्दो कुरा उनलाई चर्चामा आउन ठुलो घटना हुनै पर्दैन । यतिसम्म कि सामान्य घटनाले पनि असामान्य चर्चा पाउन थालेका छन् उनले । प्रेमप्रसंग उनलाई सर्वाधिक चर्चामा ल्याउने अस्त्र हो ।

कटरिना कैफ, शाहरुख खान, रणबीर सिंह, अनुश्का शर्मा लगायतका नाम पनि सामान्य काम गरेर चर्चामा आउनेमा परेको छ । केही बलिउडकर्मी यस्ता छन् । जसको नाम आउने बित्तिकै अरु दुईतीन जना त्यसै चर्चित हुन्छन् । जस्तो कटरिना कैफको नाम आएपछि सलमान खान र रणबीर सिंहले चर्चाका लागि अन्य काम गरिरहन पर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?