मुम्बई । दीपिका पादुकोण र अर्जुन कपूरसंगै अमिताभ बच्चनले कम्मर मर्काएर नाचेका छन् । चर्चित रियालिटी शो ‘कौन बनेगा करोडपति’ मा अतिथीमा रुपमा सहभागी दीपिका र अर्जुनले फाईन्डिङ फनीको एउटा गीतमा अभिताभसंगै डान्स गरेका थिए ।
आम भारतियको विचमा लोकप्रिय हुँदै आएको कार्यक्रम कौन बनेगा करोडपतिमा सर्व साधारणको अतिरिक्त कलाकारलाई पनि बोलाउने चलन छ । यही शिलसिलामा अमिताभले दीपिका र अर्जुनलाई निम्ता दिएका थिए ।
अमिताभको निम्तो मान्न कौन बनेगा करोडपतिमा पुगेको दीपिका र अर्जुनले फिल्मको ‘शेक योर बुटिया…बोलको गीत डान्स गरेका थिए ।
यो गीत अहिलेको चर्चित मानिन्छ भने यही गीतलाई दर्शकले निकै मन पराएका छन् । युटुबमा पनि यहि गीतलाई पछ्याउनेको संख्या दिनदिनै बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4