+
+
Shares

साह्रै छुच्चि छिन् करिना

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १६ गते ८:५४

Karina-Kapur
मुम्बई । कसैको वारेमा टिप्पणी गर्न पर्‍यो भने ३० सेकेण्ड पनि धैर्य गर्ने वानी छैन करिना कपुरको । टिप्पणी गरिहाल्छिन् । करिनाले पि्रयंका चोपडाको वारेमा गरेको टिप्पणीले एकताक करिनाको निकै आलोचना भएको थियो ।

तर, पनि उनले आफ्नो त्यो छुचो शैलिमा कुनै सुधार गर्ने छाँट देखाएकी छैनन् । अर्काको वारेमा छुद्र टिप्पणी गर्नु उनको खान्दानी परम्परा रहेको पनि बताईन्छ । उनकी दिदी करिश्मा पनि यस्ती छुच्चि छिन् भने । आमाले छ छोरी करिश्माको मगनी नै भंग गरिदिएकी थिईन् ।

छुचो स्वभावकै कारण कतिपय महत्वपूर्ण चलचित्रवाट हात समेत झिक्नु परेको छ उनले । सञ्जयलीला भन्सालीले हिन्दी फिल्म रामलीला बनाउँदा पहिलो प्रस्ताब करिनालाई राखेका थिए । करिनाले आफ्नो रेट निकै महंगो बनाएपछि भन्सालीले त्यसको ठाउामा दिपिका पादुकोणलाई अभिनय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?