Comments Add Comment

तीन दलका कारण संविधान बन्दैन : कमल थापा

१७ भदौ, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन दलको हठका कारण माघ ८ भित्र संविधान नबन्ने बताएका छन् ।

झापाबाट काठमाडौं र्फकने क्रममा बिराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सक्षिप्त कुरकानी गर्दै थापाले दलहरु सझै संघीतासहितका मुख्य विवादित विषयमा प्रवेश नै नगरेको बताए ।

सहमतिका आधारमा संविधान बन्ने सम्भावना रहेको भन्दै उनले बहुमतका आउने संविधान दिगो नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment