Comments Add Comment

बलिउडमा पोर्न स्टारको प्रवेश, ‘एक नम्बर’सँग यस्तो हट अवतार-फोटो फिचरसहित)

santhi and ajaj hot
चर्चित भारतीयमुलकी पोर्न स्टार शान्ती डायनामाइट बलिउड नगरीमा प्रवेश गरेकी छिन् । उनी ‘आई लभ यू दुबइ’ नामक सिनेमाबाट बलिउडमा प्रवेश गर्न लागेकी हुन् । यो सिनेमामा चर्चित रियालिटी शो ‘बीग बोस ७’मा ‘एक नम्बर’ थेगो बोलेर चर्चामा आएका एजाज खानको साथमा शान्ती देखिनेछिन् ।

यो सिनेमाको छायांकन चाडै नै सुरु हुने बताइएको छ । पोर्न दुनियाँमा आफ्नो छुट्टै पहिचान बनाएपछि शान्तीले बलिउडमा पाइला चाल्न लागेकी हुन् । शान्ती पोर्न दुनियाँबाट आउने दोश्रो कलाकार हुन् । यसअघि एडल्ट नायिका सन्नी लियोनी बलिउडमा प्रवेश गरेर तहल्का मच्चाइसकेकी छिन् । चलचित्रलाई इकराम अख्तरले निर्देशन गर्दैछन् ।

santi and ajaj santi hot 1 santi hot shanit dayamait

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment