मुम्बई । शाहरुख खान अभिनिय ह्याप्पी न्यू इयरको नयाँ गीत मनवा लागे…सार्वजनिक भएको छ । अभिनेता खानले युटुब मार्फत उक्त गीत सार्वजनिक गरेका थिए । युटुबमा गीत सार्वजनिक भए लगत्तै उनका प्रसंसकहरुको गीतलाई पछ्याउन थालेका छन् ।
गीतमा शाहरुख र दिपिका पादुकोणले नृत्य गरेका छन् । हिन्दी फिल्म ‘ओम शान्ति ओम’ पछि शाहरुख र दिपिकाले मन फुकाएर नृत्य गरेको फिल्म सम्भव त यहि नै हो ।
केही हट दृष्यले उनिहरुका फ्यानलाई पक्कै खुशी बनाउने छ । नाच्ने क्रममा ठाउँ ठाउँमा शाहरुखको शरीरवाट आगो निश्किएको दृष्यले फिल्मको कौतुहलता बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4