मुम्बई । अभिनेता सलमान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काफी प्रसंसा गरेका छन् । कतिपयले बिजेपी र मोदीले केही गरेनन् भनेर टिप्पणी गरिरहेको बेला सलमानले मोदीको सय दिन सानदार भएको भन्दै मोदीलाई बधाई दिएका छन् ।
‘मोदीले जसरी देश सम्हाल्दै आएका छन् यो वास्तवमै सम्मान गर्न लायक काम गरेका छन् । म उनको प्रसंसा नगरिरहन सक्दिन ।’ सलमानले भनेका छन् । जसले मादीको बिरोध गरेको छ उसलाई लाज हुनुपर्नेर् हो भन्दै सलमान भन्छन ‘सय दिन केही पनि होईन, उनलाई केही समय दिनुपर्छ । गज्जब राम्रो काम गर्छन ।’
अहिले जसले मोदिको विरोध गरिरहेका छन् ति मान्छेहरुलाई हाउसिङ समितीको अध्यक्ष बनाउनुपर्ने भन्दै सलमान भन्छन ‘मोदीका बिरोध गर्नेहरुले हाउसिङ समितीमा बसेपछि थाह पाउछन् देेश चलाउन कत्तिको गार्हो हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4