+
+
Shares

ज्ञानेन्द्रको स्वास्थ्यलाभ कामना गर्दै नर्भिक अस्पतालमा भीड(फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ५ गते १०:५६

gyanrndra in norvic  (11)
५ असोज, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई हृदयघात भई नर्भिक अस्पतालमा भर्ना गरेपछि उनको स्वास्थ्यलाभको कामना गर्दै उनीप्रति शुभेच्छा राख्ने सभासददेखि सर्वसाधारण नागरिकसमेत अस्पताल परिसरमा भीड लागेका छन् ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट र राप्रपा नेपालका नेता पदमसुन्दर लावती पनि नर्भिक अस्पतालमा पुगेका छन् । बुहारी हिमानी शाह अस्पतालमै छिन भने छोरी प्रेरणा खाना लिएर अस्पतालमा आइपुगेकी छन् । पूर्वरानी कोमल पनि अस्पतालमा छिन् ।

gyanrndra in norvic  (1)
अस्पतालमा खाना लिएर जाँदै प्रेरणा शाही

पूर्वराजालाई स्वास्थ्यलाभको कामना गर्ने कतिपय समर्थकहरु पुष्पगुच्छासमेत लिएर अस्पताल पुगेका छन् । शुभेच्छुकका लागि अस्पताल परिसरमा हस्ताक्षर पुस्तिका राखिएको छ, जसमा हस्ताक्षर गर्नेहरुको लाइन लागेको छ ।

नर्भिक अस्पतालमा देखिएका केही दृश्य

komal Shah
अस्पताल प्रवेश गर्दै पूर्वरानी कोमल
himani
पूर्वयुवराज्ञी हिमानी शाह
gyanrndra in norvic  (9)
स्वास्थ्य लाभ पुस्तिकामा हस्ताक्षर गर्दै एक सभासद्
gyanrndra in norvic  (17)
पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट (पछाडि)
gyanrndra in norvic  (6)
पूर्वगृहमन्त्री तथा राप्रपा नेपालका नेता पदमसुन्दर लावती

gyanrndra in norvic  (7)

gyanrndra in norvic  (5)

gyanrndra in norvic  (8)

gyanrndra in norvic  (15)

gyanrndra in norvic  (16)

gyanrndra in norvic  (4)तस्वीरः श्रीधर पाैडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?