Comments Add Comment

ग्लोबल आइएमई बैंकको ५ प्रतिशत नगद फिर्ता योजना

 Global-IME-Bank-६ असोज काठमाडौं । नेपालीहरुको महान चाड दशै र तिहारलाई लक्षित गरी ग्लोबल आइएमई बैंकले ५ प्रतिशत क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।

असोज ६ गतेदेखि सुरु हुने यो योजना कार्तिक ८ गतेसम्म सञ्चालन हुनेछ ।

यो योजना अन्र्तगत ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड ग्राहकहरुले आफ्नो कार्डमार्फत योजना अवधिभर १५ हजार वा सोभन्दा माथिको रकम बराबर किनमेल गरेमा ५ प्रतिशत नगद फिर्ता पाउने बैंकले जनाएको छ ।

योजना अबधिभरमा ग्राहकले छुट्टा छुट्टै वा एकमुष्टरुपमा १५ हजार रुपैयाँभन्दा बढिको सामान कार्डमार्फत खरिद गरेमा ५ प्रतिशत क्यास ब्याक योजनमा सामेल हुनसक्ने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment