+
+

कार दर्घटनामा परिन् शिल्पा

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ११ गते ९:१५

Shilpa
मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठी कार दर्घटनामा परेकी छिन् । जालन्धर-अमृत शहर राजमार्गमा उनको कार दुर्घटना भएको हो । दुर्घटनामा कार पूर्णरुपमा क्षती भए पनि कारमा सवार शिल्पा,  श्रीमान र छोरालाई गम्भिर चोट नलागेको भारतीय संचार माध्यमले जनाएका छन् ।
पतिको साथमा सुन पसल उदघाटन गर्न जानेक्रममा उनको कार दुर्घटना भएको हो ।
दुर्घटनापछि दुर्घटनाग्रष्त कारलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएर छानबीन सुरु गरेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?