+
+
Shares

बानीकाको तिम्रो चोटले जलुँला म….

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज १४ गते २१:११

janukaकाठमाडौं । बानीका प्रधानले गाएको पछिल्लो गीत ‘तिम्रो चोटले जलुँला…’ दर्शकले मन पराएका छन् । बानीकाले गीत मार्फत केबल अभावमा जल्ने कुरा मात्रै गरेकी छैनन् । खुसीमा नतात्न आग्रह समेत गरेकी छिन् । भावेश भुमरीको शब्द रहेको छ भने सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

कुशल छायाँकारको परिचय बनाएका विष्णु कल्पितको निर्देशन रहेको यस भिडियोमा शुसिला थापा मगरले अभिनय गरेकी छिन् ।

अचेलका पुस्ताका दर्शकको भावना अनुरुप काम गर्ने प्रयाश गरेको छु भन्ने निर्देशक कल्पितले ‘ननलीनियर’ शैलिका भिडियो भएकाले दर्शकलाई मन पर्ने विश्वास ब्यक्त गरे । ‘फिल्ममा जस्तै भिडियोमा पनि मैले ननलीनीयर शैलि प्रयोग गरेको छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?