+
+

भिसा कार्डमार्फत खरिद गर्दा भाटभटेनीमा छुट

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते ११:४८

bhatbhateni

३ कात्तिक काठमाडौं  ।  भाटभटेनी डिपार्टमेन्टल स्टोरमा भिसा कार्डमार्फत सामानको खरिद गर्दा छुट पाइने भएको छ ।

डिपार्टमेन्टल स्टोरले आफ्ना सबै शाखाहरुमा भिसा कार्डमार्फतको भुक्तानीमा ५ प्रतिशत छुट पाउने जनाएको छ ।

यो योजना पुस दोस्रो सातासम्म लागु हुने कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?