Comments Add Comment

मलेसियामा अर्घाखाँचीका युवाहरू संगठित

arghakhachi-malasea munchक्वालालम्पुर । मलेसियाको क्वालालाम्पुरमा रोजगार, ब्यवसाय, अध्ययन तथा बिभिन्न पेशा गर्दै अएका अर्घाखाँचीवासी सगठित भएका छन् ।

यहाँ रहेका अर्घाखाँचीका युवाहरूको सक्रियतामा अर्घाखाँची सम्पर्क मञ्च मलेसिया गठन गरिएको हो ।

मदन घर्तिको अध्यक्षतामा गठित मञ्चको उपाध्यक्षमा चुरामणी खनाल र कृष्णप्रसाद रिजाल, सचिव बिष्णु भुसाल, सह-सचिव माधव पौडेल र लालबहादुर रेस्मी तथा कोषाध्यक्ष अविरल खनाल बोम र सह-कोषाध्यक्षमा युवराज पौडेल रहेका छन् ।

यस्तै, सम्पर्क मञ्चको अन्य सदस्यहरूमा गणेश परियार, रामजी कुँवर, विष्णुप्रसाद पौडेल, मदन रोका, रामबहादुर खड्का, निरंजन ज्ञवाली रहेका छन् भने बिष्णु भुसाललार्इ सल्लाहकार चयन गरिएको छ ।

जहाँ भए पनि सुखदु:खमा हामी सधैं एक साथ भन्ने भावनाका साथ मलेसियामा रहेका अर्घाखाँचीबासी युवाहरु सामुहिक सोचको प्रतिफल नै अर्घाखाँची सम्पर्क मञ्च मलेसिया गठन भएको अध्यक्ष घर्तिले बताए ।  विगतका दिनमा देखा परेका समस्याहरु सामुहिक रुपमा मिली सहयोग गर्न सकिने युवाहरूको विश्वास छ ।

 -राजु खडकाबाट  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment