राजधानीबाट आइतवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाले विद्युत खरिद सम्झौताका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कारोबार दैनिकले अधिकांश बैंकको नाफा बढयो, आन्दोलनपछि पनि मधेसको ब्यवसाय तङ्गि्रएन, सुख्खायाममा बिजुली किन्ने तयारी, नलाङको डााडोमा ‘एग्रो टुरिजमलगायतका खबर छन् ।
नागरिक दैनिकमा चार कम्पनीसाग पाँच महिना विजुली खरिद, नजान्दा फोहोर- जान्दा मोहोर, काठमाडौको हवाई ट्राफिक जामले पोखराको उडान रद्दलगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा दक्षिण एसियामा तीनमध्ये एक गरिब, निःशुल्क डाउनलोड सुविधाले क्यान्डी क्रसलाई सफलता, माई सो बन्यो उत्कृष्ट सफ्टवेयरलगायतका खबर छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4