Comments Add Comment

चौधरी बने हंगेरीका अवैतनिक वाणिज्यदूत

arun-chaudhary१९ मंसिर, काठमाडौं । नेपालको प्रतिष्ठित ब्यापारीक समूह चौधरी ग्रुपका प्रबन्ध निर्देशक अरुण चौधरी नेपालका लागि हंगेरीका अवैतनिक वाणिज्यदूत नियुक्त भएका छन् ।
उनले भारतस्थित हंगेरीको दूतावासमा त्यहाँका राजदूतसमक्ष शपथ लिएका छन् ।
हंगेरी कन्सुलर कार्यालय पुल्चोकको चौधरी टावरमा रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment