+
+
Shares

बैद्य माओवादीको कास्की कमिटी विप्लवतिर

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर २१ गते ११:१४

२१ मंसिर, काठमाडौं । नेकपा-माओवादीको कास्की जिल्ला समिति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा समाहित भएको छ ।

जिल्ला कमिटीको बैठकमा जिल्ला सेक्रेटरी सावित्रा दुरा, सह सेक्रेटरी कृष्ण वाग्ले रुपेश लगायतका धेरै सखस्यले माओवादीमा समाहित हुने निर्णय गरेको हो ।

अधुरो क्रान्तिको निरन्तरताका लागि भन्दै साढे २ वर्षअघि माओवादी गठन गरेपनि मूर्त दिशा लिन नसकेको उनीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?