Comments Add Comment

जेलमै बसेर स्क्रिप्ट लेखे सञ्जय दत्तले

sanjay-dutta
मुम्बर्इ । अबैध हतियार राखेको अभियोगमा जेल परेका अभिनेता सञ्जय दत्त अहिले फिल्मको स्त्रिmप्ट लेख्नमा ब्यस्त छन् ।
जेलकै पृष्ठभुमिमा आधारित रहेर स्त्रिmप्ट लेखेका सञ्जयले आफ्ना केही निजी अनुभुतिलाई पनि स्थान दिएका छन् । मराठी भाषामा फिल्म निर्माण गर्ने तयारीमा रहेका सञ्जयले फिल्मको नाम राखेका छन् ‘तुरुंग’ ।
बलिउडमा पनि पनि चलाउन सजिलो होस भनेर उनले हिन्दीमा पनि फिल्मको नाम दर्ता गराएका छन् । त्यसो त सञ्जयदत्तले निर्माण गरेको हिन्दी फिल्म ‘हंसमुख पिघल गया’ पोष्ट प्रोडक्सनमा छ ।
यस फिल्ममा सञ्जय दत्त, ज्याकी श्राफ, अरमान रल्हान, अनंदिता नैयरले मुख्य भुमिका निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment