+
+
Shares

अनुष्काको बोल्ड फोटोसुटले भडि्कए विराट

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष ९ गते १०:५८

anuska-sharma
भारतीय क्रिकेट टिमका चर्चित क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माको प्रेम कहानी त सबैलाई थाहा नै छ । हालै मात्र अनुष्काले अभिनय गरेको चलचित्र ‘पीके’ हेरेपछि विराट पनि खुशी भएका थिए । उनले अनुष्काको कामको खुलेरै तारिफ पनि गरेका थिए ।

तर, विराट अनुष्काको एक हट फोटोसुटका कारण आक्रोशित भएका छन् । उनले अनुष्कालाई अष्ट्रेलियाबाट फोन गरेर थर्काएका छन् । अनुष्काले जीक्यू म्यागेजिनका लागि अहिलेसम्मकै बोल्ड फोटोसुट गराएकी थिइन् ।

विराट अनुष्काको यो फोटोसुटले निराश छन् । भर्खरै मात्र प्रेमको यात्रामा दौडिएको यो जोडीका लागि यस्तो विवाद घातक बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?