
News Summary
Generated by OK AI. Editorially reviewed.- पिँडालुको मूल्य बजारमा बढेको छ र अहिले प्रति किलो ९५ रुपैयाँमा किनबेच भइरहेको छ।
- कालीमाटी बजारमा मंगलबार पिँडालुको मूल्य थोकमा १० रुपैयाँले बढेको हो।
- पिँडालुको मूल्यमा वृद्धिले उपभोक्ताहरु र विक्रेताहरु दुबैलाई प्रभाव पार्न सक्छ।
३० वैशाख, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार पिँडालुको भाउ बढेको देखाएको हो ।
आज पिँडालुको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ बढेको छ । सोमबार कालीमाटी बजारमा पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।
आज मंगलबार भने पिँडालु किलोको ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4