Comments Add Comment

पर्यटन बोर्डमा तीन सदस्य नियुक्त

२४ पुस, काठमाडौं । सँस्कृति तथा पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डमा तीन सदस्य नियुक्त गरेको छ । विहीबारको मन्त्रीस्तरीय बैठकबाट फूर्वा ग्याल्जेन शेर्पा, राजेन्द्र सापकोटा र धनेन्द्र श्रेष्ठलाई नियुक्त गरिएको हो ।

बोर्डमा रिक्त तीन सदस्यमा नियुक्तिका लागि सिफारिस गर्न मन्त्रालयले उमाकान्त पराजुलीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

सो समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment