+
+
Shares

उद्योगपति इन्द्रभक्त श्रेष्ठको निधन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते २०:४५

indrabhakta३ माघ, काठमाडाै । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् उद्योगपति इन्द्रभक्त श्रेष्ठको ८९ वर्षको उमेरमा शनिवार निधन भएको छ ।

विसं १९८२ असार २९ गते जन्मिएका श्रेष्ठले २०१४ सालमा चेम्बर प्रवेश गरी अवैतनिक सचिव, उपाध्यक्ष र अध्यक्ष पदमा रही काम गरेका थिए ।

श्रेष्ठ लामो समय चेम्बरलाई अमूल्य सेवा प्रदान गरेका थिए । उनको शनिवार नै अन्त्येस्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?