७ माघ, वीरगन्ज । मङ्गलबारको बन्दका कारण वीरगन्ज भन्सारको राजस्व असुली कार्यमा समेत प्रभावित भएको छ ।
बन्दले भन्सार कार्यालयलाई करिब रु ३५ करोड घाटा भएको वीरगन्ज भन्सार कार्यालयका प्रवक्ता गोपाल खत्रीले जानकारी दिए ।
सोमबारका दिन झन्डै २७ देखि २८ करोड रूपैयाँ राजस्व सङ्कलन हुनुपर्नेमा २० करोड रूपैयाँ मात्रै सङ्कलन भएको र मङ्गलबार दिनभरि नाका बन्द हुँदा करिब २५ करोड रूपैयाँ गरी दुई दिनमा ३५ करोड रूपैयाँ घाटा भएको कार्यालय प्रमुख भन्सार अधिकृत रामहरि अर्यालले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4