+
+

कांग्रेसका प्रमुख सचेतक विपक्षीको ‘कब्जा’मा (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ९ गते १६:१७

९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीसहितका विपक्षी दलहरुले सत्तारुढ कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई केहीबेर कब्जामा लिएका छन् ।

chin kagi shrestha
रातो घेरामा चिनकाजी श्रेष्ठ

संविधानसभाको बैठक सुरु हुनासाथ विपक्षीले नाराबाजी गरेका छन् । उनीहरुले संविधानका विवादित विषयमा प्रश्नावली बनाउन प्रस्ताव समिति गठनको प्रस्ताव पेश गर्न राेष्टमतिर जान लागेका कांग्रेस प्रमुख सचेतक श्रेष्ठलाई केहीबेर घेरा हालेर नाराबाजी गरे ।

लगतै सत्तारुढ दलका सभासदहरुले उठेर त्यसको विरोध गरे भने सभाध्यक्षले गैरकानुनी हुने बताएपछि उनीहरुले छाडेका छन् ।

भिडियो हेर्नुहोस्-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?