+
+
Shares

यसरी खिचियो माला र सिद्धार्थको ‘वन वे'(मेकिङ भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ १६ गते १२:१०

sidhartha gurung  and maalaa limbu (3)
फागुन १ गतेबाट प्रदर्शनमा आउने पक्का भएको चलचित्र ‘वन वे’ले विभिन्न कोणबाट प्रचारको तरिका अपनाइरहेको छ ।
चलचित्रलाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् । चलचित्रमा करिश्मा मानन्धर, रविन तामाङ, नव-कलाकारद्धय सिद्धार्थ गुरुङ र माला लिम्बुको मुख्य भूमिका छ ।

चलचित्रमा राजकुमार राई र दीपक मनाङेको लगानी छ । चलचित्र प्रदर्शनको लागि केही दिन बाँकी रहेको अवस्थामा यसको मेकिङ भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा चलचित्रलाई ३ वटा क्यामेराले एक साथ खिचिएको छ ।

जसका कारण पनि काम गर्न सजिलो भएको निर्देशक सुब्बाको भनाई छ । उनले ३ वटा क्यामेराले खिच्दा कलाकारलाई बारम्बार एउटै संवाद बोल्न आवश्यक नपरेको बताउँदै चलचित्र राम्रो बनेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?