+
+
Shares

सलमानले मेरो करिअर बनाइदिएः ज्याकलिन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १०:३२

Jacqueline

मुम्बई । सलामान खान अभिनित फिल्म ‘किक’ वाट बलिउडमा चर्चा कमाएकी श्रीलंकाली सुन्दरी ज्याकलिन फर्नाडिज सलमानकै कारण आफ्नो जिन्दगी बनेको बताउन थालेकी छिन् ।

त्यसो त केही दिन अघि मात्रै सलमानको कारण आफ्नो हिन्दी सुध्रिएको सुनाएकी थिईन्  । ‘किक’मा काम गर्नु अघि ज्याकलिनले अर्को फिल्म ‘राय’ मा सम्झौता गरेकी थिईन् ।

राय भने रिलिज भएको छैन । किकले यत्रो चर्चा पाईसक्दा पनि अर्को फिल्मको विषयमा कुनै हल्ला छैन । त्यसकारण पनि आफ्ना लागि सलमान सबै भन्दा महत्वपूर्ण पुरुष भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?