+
+
Shares

‘वन वे’ मा सिद्धार्थ र मालाको लिप किस(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २१ गते १०:४६

mala-and-siddartha
सुरज सुब्बा ‘नाल्बो’को निर्देशनमा बनेको चलचित्र ‘वन वे’को शिर्ष गीत युटुब मार्फत सार्वजनिक गरिएको छ । रविन एन्ड द न्यू रिभोलुसनको स्वर तथा संगीतमा तयार भएको गीतले चलचित्रको बिषयलाई प्रस्तुत गरेको छ ।

राजकुमार राइले बनाएको यो चलचित्रमा रविन तामाङ, करिश्मा मानन्धर, सिद्धार्थ गुरुङ, माला लिम्बु लगायतका कलाकारले अभिनय गरेका छन् ।

चलचित्रको शिर्ष गीतमा एक्सन, कमेडी, प्रेमलाई व्यक्त गरिएको छ । लागूपदार्थ दुव्र्यसनीको कथामा बनेको  यो चलचित्रबाट दिपक मनाङेका छोरा सिद्धार्थ गुरुङ चलचित्रमा प्रवेश गर्दैछन् । चलचित्रमा सिद्धार्थ र मालाले लिप किस पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?