Comments Add Comment

थाईल्याण्डमा सन्नी लियोनीको एक रात

sunney
मुम्बई । अभिनेत्री सन्नी लियोनीको नयाँ फिल्म सुटिङ थाईल्याण्डमा हुने भएको छ । ‘वान नाईट स्ट्याण्ड’ नाम रहेको फिल्ममा सन्नीको भुमिका कस्तो छ भन्नेमा खुलाईएको छैन ।

नव निर्देशक ज्यास्मीन डिसुजाको निर्देशन रहने फिल्ममा सन्नी लियोनी र तनुज बीरवानी मुख्य भुमिकामा अनुबन्ध भएका छन् । सुटिङ चाँडो सकाउनका लागि निर्माण संस्थाले प्राविधिकलाई थाईल्याण्डमै राखेको छ ।

२३ फेब्रअरिदेखि सन्नी सुटिङमा सहभागी हुँदैछिन् । पछिल्लो समय बलिउडमा लोकपि्रय हुँदै आएकी सन्नी लियोनीले पछिल्लो एक फिल्ममा गरेको लुंगी डान्स अहिले चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment